डडेल्धुरामा नेकपा एसले देउवालाई भोट नदिने, कर्ण मल्ललाई सहयोग गर्ने

काठमाण्डु- डडेल्धुरामा नेकपा एकीकृत समाजवादीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भोट नदिने भएको छ ।  सत्ता गठबन्धनका आवद्ध रहेको नेकपा एसले डडेल्धुरामा देउवालाई भोट नदिने निर्णय गरेको हो । डडेल्धुरामा नेकपा एसले अब कांग्रेस (बिपी) का उम्मेदवार कर्ण मल्ललाई सघाउने भएको छ ।  कांग्रेसले आफूहरूलाई प्रदेश सभामा उठ्न नदिएपछि देउवालाई भोट नदिने निर्णय गरेको एकीकृत…