शुक्रबार १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डु – पछिल्लो २४ घण्टामा नेपालमा १० हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार २३ हजार ९२ जनाको नमुना परीक्षण गर्दा १० हजार ७०३ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै आज कोरोना संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ भने ७ सय…