उपत्यकाका सीडीओहरूको बैठक बस्दै, देउसी–भैलो खेल्नेबारे निर्णय गरिने

काठमाण्डु – काठमाण्डु उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । दिउँसो २ बजेपछि उपत्यकाका तिनवटै जिल्लाका प्रमुख जिल्लाअधिकारीहरुको बैठक बस्ने काठमाण्डु जिल्लाका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले काठमाण्डुपाटीलाई बताए । उनले तिहारमा उपत्यकाको सुरक्षा मापदण्ड तय गर्न बैठक बस्न लागिएको बताए । देउसी भैलो खेल्नका लागी कस्तो मापदण्ड बनाउने भनेर प्रमुख जिल्ला अधिकारीहरुहरुले गृह…