आइतबार ४०८ जना कोरोना संक्रमित थपिए, ५१५ जना डिस्चार्ज

काठमाण्डु — नेपालमा पछिल्लो २४ घण्टामा थप चार सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सात हजार ८ सय ९९ जनाको परीक्षण गर्दा चार सय ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी आज देशभर पाँच सय १५ जना कोरोना संक्रमित निको भएका छन् । नेपालमा सक्रिय…