लन्डन - ह्वावे र यसका साझेदारहरूले कस्टमर एक्सपिरियन्स सी एक्स क्याटलिस्ट इन्डस्ट्री कन्ट्रीब्युसन टु टीएम फोरम अर्वाड जितेका छन् । गत शुक्रबार ह्वावे र यसका साझेदारहरूले कस्टमर एक्सपिरियन्स सी एक्स मापदण्ड र अभ्यासहरूमा गरेको योगदानको लागि क्याटलिस्ट इन्डस्ट्री कन्ट्रीब्युसन टु टीएम फोरम अर्वाड जितेका हुन् । यो एआइएमएल प्रयोगद्वारा सी एक्स व्यवसायको प्रतिफल सक्रियताका साथ…