संविधानको कार्यान्वयन गर्न नागरिकता अध्यादेश ल्याइयोः महान्यायाधिवक्ता कार्यालय

काठमाण्डु – महान्यायाधिवक्ताको कार्यालयले नागरिकता अध्यादेशबारे गलत प्रचार गरिएको बताएको छ । सोमबार नागरिकता अध्यादेशबारे प्रष्ट पार्न पत्रकार सम्मेलन गर्दै महान्यायाधिवक्ताको कार्यालयले समाजमा भ्रम फैलाउने तत्वहरु सक्रिय भएको बताएको छ । उनले संविधानको व्यवस्था अनुसार जन्मको आधारमा नेपाली नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी नागरिकताा अध्यादेश जारी गरिएको स्पष्ट पारेका छन् । ‘नागरिकता…