काठमाण्डु – नेपाल चिकित्सक संघले नेपालमा कोरोना भाइरसको संक्रमण बढिरहेकाले आईसियू र भेन्टिलेटरको संख्या थप गर्न सरकारसँग माग गरेको छ । संघका महासचिव डा. बद्री रिजालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै काठमाण्डु उपत्यकासहित देशभरी कोरोना संक्रमित बिरामीहरुको संको उपचारका लागि अस्पतालमा बेड, आइसियू तथा भेन्टीलेटर, अक्सिजन र रेम्डिसिआरलगायत अध्यावश्यक औषधीहरुको अभावका कारण संक्रमितहरु सडकमा भौतिरहेको…