कपिलवस्तुमा माओवादी नेता दीपक पाण्डेमाथि गोली प्रहार

काठमाण्डु – नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ । अपरिचित व्यक्तिले चलाएको गोली लागेर पाण्डे सहित दुईजना घाइते भएका छन् । गोली लागेर कपिलवस्तु घर भएका ३४ वर्षीय दिपक पाण्डे र भारत घर भएका २६ वर्षीय अयाज अख्तर मुसलमान घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी धर्मराज भण्डारीले बताए ।…