बंगलादेशमा हिन्दु समुदायमाथि भएको आक्रमणविरुद्ध बागलुङमा प्रदर्शन

बागलुङ - बंंगलादेशका हिन्दु समुदायमाथि भएको आक्रमणको विरुद्धमा बागलुङका हिन्दु धर्मसँग सम्बन्धित संघ संगठनले संयुक्त रुपमा विरोध गरेका छन् । विभिन्न १६ वटा धार्मिक संघ संगठनले उक्त घटनाको विरोध गर्दै तत्काल अल्पसंख्यको सुरक्षा गर्न माग गरेका हुन् । हिन्दुमाथिको आक्रमण नरोकिए नेपालमा त्यसको मूल्य चुकाउनु पर्ने चेतावनी पनि दिएका छन् । जिल्लामा क्रियाशिल हिन्दुधर्मसँग सम्बन्धित…