काठमाण्डु - राेजगारिका लागि भारत गएका कञ्चनपुरका २० वर्षीय सुशील बोहरा बेपत्ता भएका छन् । असोज ३० गते ब्याङ्लोरको जेपी नगरबाट जिल्लाको कृष्णपुर नगरपालिका -७ का २० वर्षीय बोहरा बेपत्ता भएको जयराज रावलले बताए । उनी करिब एक महिना आगाडि आफ्नै दाइ मोहन बोहरासँग रोजगारीका लागि पहिलो पटक कर्नाटक राज्यको ब्याङ्लोर पुगेका थिए । रावलका…