काठमाण्डु - नेपालका लागि चिनिँया राजदूत हउ यान्छीले आफ्ना सहकर्मीहरूलाई टिका र जमरा लगाइ दिएकी छन् । दशैँ मनाएको तस्वीर समाजिक सञ्जाल ट्विटरमा सार्वजनिक गर्दै नेपालीहरूसंग दशैँ मनाउन पाएकोमा खुसी लागेको उल्लेख गरेकी छन् । उनले लेखेकी छन् , ‘म मेरा नेपाली सहकर्मीहरूसँग दशैं मनाउन पाएकोमा खुशी छु । सबै नेपाली साथीहरूलाई सुस्वास्थ्य सुख र…