प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट मौलो पूजा सम्पन्न

काठमाण्डु - प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मौलो पुजा गरेका छन् । प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पुजा गरी पूजा तथा निशानमा पञ्जा छाप लगाएका छन् ।   साथै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले मौलो पूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायब निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी…