काठमाण्डु- भारतमा पछिल्लो २४ घण्टामा ६७ हजार नयाँ कोरोना संक्रमित थपिएका छन्। भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार सोहि अवधिमा कोरोना संक्रमणको कारण १ हजार १८८ जनाको मृत्यु भएको छ । भारतमा ओमिक्रोन भेरियन्टसहितको संक्रमणको कारण फैलिएको तेस्रो लहरपछि निरन्तर नयाँ संक्रमितको संख्या घट्दो क्रममा देखिएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाका १ लाख ८०…