काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा १हजार २२ जना र ३ हजार ९४१ जनाको एन्टीजेन परीक्षण गर्दा ५४८ जना गरी १ हजार ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।…