कोरोना संक्रमणको ग्राफ बढ्दैः २९ सय निको हुँदा ९१९६ जना संक्रमित थपिए

काठमाण्डु – नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ । पछिल्ला दिनहरुमा संक्रमितको संख्या दिनहु बढ्दो क्रममा छ । पछिल्लो २४ घण्टामा मात्र ९ हजार १ सय ९६ जना संक्रमित थपिएका छन् । यो संख्या हालसम्मको उच्च हो । १९ हजार ९ सय ८७ जनाको पिसिआर र ४ सय ९५ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा…