सुर्खेत - कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सुर्खेत उद्योग वाणिज्य संघको मतगणना जारी छ । अहिलेसम्म कुल ६ सय मतगणनामा अध्यक्ष पदका उम्मेदवार लक्ष्मण कँडेलको अग्रता छ । अध्यक्षका अर्का उम्मेदवार हर्षविक्रम खड्काले भने मतान्तर घटाउँदै गएका छन् । पछिल्लो मतपरिणामअनुसार कँडेलले ३०५ मत ल्याउँदा खड्काले २८५ मत प्राप्त गरेका छन् । ३७ मतान्तर रहेकोमा अहिले…