आज चाेलेन्द्र शमशेरले सर्वाेच्च फर्किने तयारी गरेपछि बारको आकस्मिक बैठक सुरू

काठमाण्डु -  निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्कने तयारी गरेपछि उनलाई राेक्ने रणनीति तय गर्न नेपाल बार एसाेसियसनकाे आकस्मिक बैठक अहिले बसिरहेकाे छ । बारको बैठक केन्द्रीय कार्यालय रामशाहपथमा अहिले बैठक बसिरहेकाे छ । चोलेन्द्रविरुद्ध महाअभियोग लगाउन ९ वटा आधार र कारण लगाउन संसदीय सिफारिस समितिले प्रतिवेदन बुझाएको भोलिपल्ट जबरा सर्वोच्च फर्किने…