दुई महिनाभित्रै गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउँछ : मन्त्री आले

बुटवल - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दुई महिनामा सञ्चालनमा आउने बताएका छन् । विमानस्थल निर्माण अन्तिम अवस्थामा पुगेको भन्दै उनले सबै काम सकेर दुई महिनामा उद्घाटन गर्नेगरी तयारी गरिएको जानकारी गराए । होटेल व्यवसायी महासंघ, नेपालको नऔं वार्षिक साधारणसभाको शनिबार भैरहवामा उद्घाटन गर्दै मन्त्री आलेले भने, 'विमानस्थलमा परीक्षण उडानको…