काठमाण्डु- नेपाली कांग्रेसको तर्फबाट काठमाण्डु महानगरपालिकाको मेयरमा ५ जना सिफारिस भएका छन् । कांग्रेस काठमाण्डु महानगर समितिको बैठकले नेता प्रकाशमान सिंहकी पत्नी श्रृजनासहित ५ जनाको नाम सिफारिस गरेको हो । मेयरको उम्मेदवारका लागि निलकाजी शाक्य, सिर्जना सिंह, हरिप्रभा खड्गी श्रेष्ठ, सुशन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरिएको छ । सिफारिस गरेको नामावलीअनुसार १ नम्बरमा…