काठमाण्डु - अमेरिका भारतबाट हुने आयातमा २५ प्रतिशत अतिरिक्त ट्यारिफ लगाउने आधिकारिक सूचना जारी गरेको छ । जरिवानाको रूपमा लगाइएको यो टेयारिफ भारतीय समय अनुसार २७ अगस्ट बिहान ९: ३१ बजेबाट लागू हुनेछ। राष्ट्रपति डोनाल्ड ट्रम्पले ६ अगस्टमा रूसबाट तेल खरिद गर्ने कारण भारतमाथि जरिवानाको रूपमा यो ट्यारिफ घोषणा गरेका थिए। यसअघि उनले व्यापार घाटाको…