काठमाण्डु – हरितालिका तीज पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका ४ वटै ढोका बिहान ३ बजेदेखि खोलिएको छ । तीजका अवसरमा पशुपतिनाथ आउने भक्तजनलाई सहज रूपमा दर्शन गर्न पाउने व्यवस्थाका लागि बिहान ३ बजेदेखि नै ४ वटै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । ४ वटा ढोका खुलेपछि सेवासुविधाका…