काठमाण्डु - काठमाण्डु जिल्लामा सोमवारदेखि १८ वर्षमाथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप दिन थालिएको छ । सोमबारदेखि बुधवारसम्म चल्लने खोप कार्यक्रम अन्तर्गत १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेलको पहिलो डोज दिन थालिएको हो । काठमाण्डुका १२ वटा स्थानीय तह र सात अस्पतालबाट खोप उपलब्ध हुनेछ । स्थानीय तहका स्वास्थ्य कार्यालय बाहेक नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल,…