होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुलाई ग्लोबल आइएमई बैंकले सहुलियतपूर्ण व्याजदरमा कर्जा दिने

काठमाण्डु - ग्लोबल आइएमई बैंक लिमिटेड र होटल व्यवसायी महासंघ नेपालबीच सहुलियतपूर्ण व्याजदरमा  कर्जा प्रवाह गर्नेबारे सम्झौता भएको छ । होटल व्यवसायी महासंघसंग आबद्ध नेपाल भरमा रहेका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुलाई जनचेतना बढाएर सहुलियतपूर्ण व्याजदरमा कर्जा प्रवाह गर्ने एवं सरलताका साथ बैकिङ्ग कारोबारको पहुंच भित्र ल्याउने विषय सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । उक्त…