काठमाण्डु - वि.सं.२०७७ साल भाद्र २१ गते । आइतबार । ईश्वी सन् २०२० सेप्टेम्बर ०६ तारिख । नेपाल संवत् ११४० । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ४५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १७ मिनेटमा। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेमको डोरो कसिएर जानेछ भने जीवन साथीको सम्बन्ध थप प्रगाढ भएर जानेछ । छोटो तथा रमाइलो यात्राको सम्भावना भएपनि…