ललितपुरको लेले जंगलमा अल्का अस्पतालकी कर्मचारीको शव फेला

ललितपुर - ललितपुरको अल्का अस्पतालमा कार्यरत ३९ वर्षीया गीता केसीको शव फेला परेको छ। अल्का अस्पतालमा कार्यरत सरसफाई कर्मचारी गीता केसीको शव गोदावरी नगरपालिका–१० मुलडोल स्थित सामुदायीक बन लेले जंगलमा फेला परेको हो । भैंसेपाटी बस्दै आएकी ३९ बर्षिया केसी सम्पर्कबिहीन भएपछि तिन दिनअघि परिवारले महानगरीय प्रहरी परिसर ललितपुरमा ‘मानिस हराएको’ सूचना दिएको ललितपुर प्रहरीका…