शनिबार तपाईंको भाग्यफल कस्तो रहनेछ? हेर्नुहोस राशिफल

काठमाण्डु - वि.सं.२०७७ साल भाद्र २० गते । शनिबार । ईश्वी सन् २०२० सेप्टेम्बर ०५ तारिख । नेपाल संवत् ११४० काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ४४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १८ मिनेटमा । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा रमाउँन चाहनेहरुलाई समयले साथ दिनेछ भने जीवन साथीसँग थप आत्मियता…