सोमबार कुन राशिका लागि कति शुभ ?

काठमाण्डु - २७ मंसिर सोमबार । १३ डिसेम्बर ।सूर्योदय बिहान ६ः४७ मिनेटमा हुनेछ भने सूर्यास्त ५ बजेर ८ मिनेटमा । बिहान ८ः०५ देखि ९ः३३ सम्म राहुकाल रहेको छ । मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) आजको दिन त्यति अनुकुल छैन । व्यापारबाट सोचेभन्दा बढी लाभ मिल्नेछ । तर, परिवार र दाम्पत्य जीवनमा साथ सहयोग र यात्रा गर्दा कष्ट हुनेछ…