काठमाण्डु - चीनका लागि जर्मनीका राजदूत ज्यान हेकरको सोमबार निधन भएको छ । ५४ वर्षीय राजदूत हेकरले कार्यभार सम्हालेको केही दिनमै उनको निधन भएको हो । जर्मन सरकारले हेकरको आकस्मिक निधनले गहिरो दुःख र निराशा उत्पन्न गराएको जानकारी दिएको छ । राजदूत हेकरका पत्नी र तीन छोराछोरी छन् । शुक्रबार स्वस्थ रुपमा एक सांस्कृतिक कार्यक्रममा…