काठमाण्डु – पाकिस्तानको ८६औँ राष्ट्रिय दिवसको पावन अवसरमा सोमबार काठमाण्डुस्थित पाकिस्तानी दूतावासमा विशेष झण्डोत्तोलन समारोह आयोजना गरिएको छ । नेपालका लागि पाकिस्तनी राजदूत अबरार एच हाश्मीले दूतावास भवनमा पाकिस्तानको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरे । सो अवसरमा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीले पठाएको शुभकामना सन्देशहरू वाचन गरिएको थियो । राष्ट्रपति जरदारीले आफ्नो सन्देशमा राष्ट्रिय…