राष्ट्रपति - विद्यादेवी भण्डारीले विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालको जैविक विविधता तथा हिमालय क्षेत्रको प्राकृतिक सन्तुलनमा प्रभाव परेको भन्दै चिन्ता व्यक्त गरेकी छन् । उनले प्रकृतिमैत्री जीवनशैली अनुसरण गरी जलवायु परिवर्तनको प्रभाव न्यून गर्दै लैजानु पर्नेमा जोड दिईन । जलवायु परिवर्तनका विषयमा शुक्रबार आयोजना भएको कार्यक्रममा राष्ट्रपतिले नेपाल आफैं जलवायु परिवर्तनमा योगदान गर्ने राष्ट्र नभएता…