काठमाण्डु – काठमाण्डुको न्युरोडमा सुविधा सम्पन्न एसटीसी होलसेल मार्केट सुरु भएको छ । लगभग ४०० पसल रहेको उक्त होलसेल मार्केटमा २४ घण्टा नै सुरक्षाको व्यवस्था मिलाइएको छ । बजारमा आउने ग्राहकहरुको लागि पार्किङमा असुविधा नहोस भनेर १ हजार भन्दा बढी मोटरसाइकल र ४०० वटा गाडी अट्ने क्याफेसहित पार्किङको समेत व्यवस्था गरिएको एसटीसी होलसेल मार्केटका संचालक…