मकवानपुर - मकवानपुरको सुनाचुरीमा रात्रीबस र ट्रक एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । शनिवार भएको दुर्घटनामा परेर १० जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी बसका चालक मदनकुमार थापा, बसमा सवार भारत सिस्वाका अभयलाल कुश्वाह र बिहारका ४० वर्षीय सुनिलकुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनिहरुको उपचारको क्रममा…