यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्वानुमान गरेकाे छ ।  स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले मौसममा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ। राति पनि देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुको…