काठमाण्डु – नेपाली सेनाले काठमाण्डु–तराई द्रुतमार्ग (फास्ट ट्रयाक)को सुरुङ र विशेष प्रकृतिको पुल निर्माणसँग सम्बन्धित ठेक्काका सम्पूर्ण कागजात सार्वजनिक लेखा समितिलाई बुझाएको छ । लेखा समितिले गत फागुन २६ मा सुरुङ र पुल निर्माणसँग सम्बन्धित ठेकेदार कम्पनीको पूर्वयोग्यता निर्धारण छनोट गर्ने क्रममा मिलेमतो भएको आशंका गर्दै सेनालाई ११ प्रश्नसहित स्पष्टीकरण माग गरेपछि सेनाले सो कागजात…