बांकेमा आगोले निसास्सिएर एकै परिवारमा चारको मृत्यु, ३ को अवस्था चिन्ताजनक

बांके- बांकेमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । बांकेको भेरी अस्पतालमा त्यंहीका कार्यालय सहयोगी धर्मराज भट्टराईसहितको उनको परिवारका चार जनाको मृत्यु भएको हो । कोठा न्याना बनाउन टिनको बट्टामा आगो बालेर राखिएको बताइएको छ । कोठामा सात जना मध्ये अरु तीन जनाको उपचार भइरहेको छ । बांकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर…