कुमारी बैंकको सिस्टम ह्याक गर्ने चेतावनी

काठमाण्डु – कुमारी बैंकको सिस्टम ह्याक गर्ने चेतावनी आएको छ । बिहीबार बिहान अज्ञात समूहले इमेलमार्फत बैंककको सिस्टम ह्याक गर्ने चेतावनी दिएको हो । धम्कीपूर्ण इमेल आएपनि अहिलेसम्म बैंकिङ प्रणालीमा कुनै समस्या देखिएको छैन् । सो इमेलपछि बैंकले आफ्नो बैंकिङ प्रणाली बन्द गरेर यसको सूचना नियामकीय निकाय राष्ट्र बैंकलाई दिएको छ । साउदी ग्रुप अफ…