अफगानी जनताको सुरक्षा गर्न नेपाल सरकारलाई अफगानिस्तानमा रहेका नेपालीको अपिल

काठमाण्डु – अफगानिस्तानमा रहेका नेपालीहरुले अफगानी जनताको सुरक्षा गर्न नेपाल सरकारलाई अपिल गरेका छन् । ‘तालिबान’ले अफगानिस्तानको राज्यसत्ता कब्जा गरेपछि त्यहाँ रहेका नेपालीहरुले अहिले सबैभन्दा ठूलो मानवीय संकट तथा सुरक्षा चुनौती भोगिरहेको भन्दै अफगानी जनताको जीवन रक्षा गर्न अपिल गरेका हुन् । अफगानी नागरिकहरूको जीवनमा आइपरेको यो दुःखद समयमा, विश्वका नेताहरू र आम नागरिकले जिम्मेवारी…