काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशले लोकतन्त्रको रक्षा गर्ने बताएका छन् । बिहीबार समाजवादी केन्द्रले काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सरकारले ल्याएको २० प्रतिशत थ्रेस होल्डसहित अध्यादेशले संघीयता, लोकतन्त्र र अहिलेको व्यवस्थालाई रक्षा गर्ने बताएका हुन् । ‘केपी ओलीले अध्यादेश ल्याउँदा चर्को विरोध भएको…