बुधबार ३४०३ जनामा कोरोना संक्रमण पुष्टि, ४२ जनाको मृत्यु

काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा ३४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८३९ पीसीआर परीक्षणमा २ हजार ६१३ र ४ हजार ९९९ एन्टिजेन परीक्षणमा ७९० जना गरी कुल ३ हजार ४०३ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर २ हजार १०४ जना कोरोना संक्रमित निको…