प्रधानमन्त्रीसँगको सहमतिपछि गोविन्द केसीले गरे अनशन स्थगित

काठमाण्डु – डा. गोविन्द केसीले अनशन स्थगित गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र डा. केसीबीच आज भएको वार्तामा सहमति जुटेपछि डा. केसीले तत्काल आफ्नो घोषित अनशन स्थगित गरेका हुन् । डा. केसीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने लगायतका ५ बुंदे माग राखेर भदौ ३ गतेदेखि सत्याग्रहको घोषणा गरेका थिए । अनशनका लागि बर्दिवास…