मेलम्चीको बाढीले थप तीन घर बगायो

काठमाण्डु- अविरल वर्षासँगै गएराति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ । मेलम्ची–६ नेपाने बगरको थप तिन घर बगाएको स्थानीय भीमसेन थापाले बताएका छन् । उनका अनुसार स्थानीयवासी कृष्णबहादुर, भोजबहादुर र दिपेश थापाको घर बगाएको हो । थप घर र बाटोसमेत जोखिममा रहेको जनाइएको छ छ । यी घर यसअघिको बाढीले जोखिममा रहेका…