काठमाण्डु – सरकारले २० जना उपसचिवलाई राजपत्रांकित प्रथम श्रेणी सहसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको बढुवा सिफारिस समितिले प्रशासन सेवाका १८ र लेखापरीक्षण सेवाका २ जना उपसचिवहरुलाई सहसचिवमा बढुवा सिफारिस गरेको हो । सिफारिस हुनेमा प्रशासन सेवाका दीपक घिमिरे, नारायणप्रसाद सापकोटा, बलराम निरौला, वेदप्रसाद खरेल, रुद्रप्रसाद…