काठमाण्डु - हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । प्रदेश १, बागमती र गण्डकीका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आज राति सुदूरपश्चिम तथा अन्य प्रदेशका पहाडी…