सङ्घ, प्रदेश र स्थानीय तहका अस्पतालमा ६ हजार श्यया थप

काठमाण्डु – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ रोकथाम तथा उपचारका लागि सङ्घ, प्रदेश र स्थानीय तहमा करीब ६ हजार २०२ श्यया थप गरेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोभिड–१९ को उपचार गर्नका लागि तीन वटै सरकार मातहतका अस्पतालमा ६ हजार २०२ श्यया थप गरेको जानकारी दिए । उनका अनुसार केन्द्रीय अस्पतालमा एक हजार…