ओली सरकारले गरेका निर्णय खारेज गर्दै देउवा सरकार,भूमिसम्बन्धी आयोग खारेज

काठमाण्डु– सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले आयोगका सबै संरचना खारेज गर्ने निर्णय गरेको हो । तत्कालिन सरकारले देवी ज्ञवालीको नेतृत्वमा १२ सदस्यिय आयोग गठन गरेको थियो । मन्त्रिपरिषदको बैठकले आयोगका पदाधिकारी मात्र नभई केन्द्रीय भूमि आयोग र ७७ जिल्लाकै भूमि समस्या समाधान आयोग एकमुष्ठ खारेज गरेको…