कोभिड युनिफाइड केन्द्रीय अस्पतालमा भुपेन्द्रलाई ल्याउन मरासिनीको सरुवा

काठमाण्डु – सरकारले डा. भुपेन्द्र बस्नेतलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) को प्रमुख प्रशासकीय पदमा नियुक्त गरेको छ । सोमबार राज्यमन्त्री उमेश श्रेष्ठले डा. जागेश्वर गौतमलाई प्रसुती तथा स्त्रीरोग अस्पताल सरुवा गरेर युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारीमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई पठाएका थिए । प्रधानमन्त्रीले सो निर्णय रोक्न मन्त्रालयलाई निर्देशन दिएका थिए ।…