गणकको लापरबाहीले सर्वसाधारण जनगणनाबाट वञ्चित

सप्तरी - राष्ट्रिय जनगणना ९ मंसिरबाट सम्पन्न भएको छ । तर सप्तरीका धेरै परिवार जनगणनाबाट वञ्चित भएको स्थानीयको भनाइ छ। धेरै परिवार जनगणनाबाट वञ्चित रहेको राजविराज९४ का सुरेश मुखियाले बताए । उनले भने, ´झगणक नआइदिनाले अहिले पनि हाम्रो छिमेकीहरू जनगणनामा सहभागी हुन पाएका छैनन्।` जनगणना कार्यालय सप्तरीका प्रमुख सञ्जय चौधरीले गणकहरू पटकपटक स्थानीयको घरमा जाँदा…