काठमाण्डु - विश्व स्वास्थ्य संगठनले आगामी मार्चसम्म युरोपमा कोरोना संक्रमणबाट थप सात लाख मानिसको मृत्यु हुनसक्ने बताएको छ । युरोप र एसियाका केही मुलुकमा कोरोना भाइरस संक्रमणका कारण आगामी मार्चसम्ममा थप सात लाखको मृत्यु हुनसक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको हो । सो समयसम्ममा ४९ मुलुकका अति सघन उपचार कक्षमा ‘उच्च वा अत्यधिक भार’…