‘एमसीसी’ विरुद्ध नारा लागेपछि एकाएक रोकिए प्रचण्डका हात

काठमाण्डु – अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा गरिएको नाराबाजीलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोकेका छन् । संवैधानिक आयोगमा नियुक्ति गरेको बिरोधमा गरिएको आमहड्तालको क्रममा सडकमा निस्किएका प्रचण्डले एमसीसीको बिरोधमा नाराबाजी गरेपछि विरोध नगर्न निर्देशन दिएका हुन् । स्थायी कमिटी सदस्य पम्फा भुसाल, विष्णु रिजालसहितले नेतृत्व गरेको पुल्चोक धर्नास्थलमा पुगेका प्रचण्डले ‘आमहडताल…