कानुन व्यवसायीहरूले मागे गृहमन्त्री खाँणको राजीनामा 

काठमाण्डु - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरू गृहमन्त्री बालकृष्ण खाँणप्रती पनि आक्रोशित बनेका छन् ।  आफूहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले प्रहरी बलको प्रयोग गरेको भन्दै नेपाल बारको आन्दोलनमा कानुन व्यवसायीहरु गृहमन्त्री खाँणप्रति आक्रोशित बनेका हुन् । उनीहरूले गृहमन्त्री खाँणको राजीनामा समेत मागेका छन् ।  बारका उपाध्यक्ष ईश्वरी भट्टराईले सर्वोच्च परिसरमा दंगा…